FAQs Complain Problems

ताजा सूचना तथा जानकारी

"हाम्रो नगर हाम्रो गाउँ :बालबालिकालाई विद्यालय पुर्याऔं"|बालबालिकालाई शिक्षाबाट बन्चित नगरौं|नगरपालिकाबाट नक्शा पास गराई मात्र घर निर्माण थालनी गर्न अनुरोध गरिन्छ |नक्शा पास नगराई घरको निर्माण कार्य थालनी गरे रोक लगाई भत्काउन सक्ने व्यहोरा समेत् सुचित गरिन्छ |स्थानीय रुपमा उत्पादन गरिने घरेलु रक्सी(जाँड)उत्पादन गर्न सक्त मनाही गरिएको छ साथै मदिरा पसलहरु ८:३० बजे पश्चात पूर्ण रुपमा बन्द गर्न हुनको लागि सुचित गरिन्छ |उत्पादन गरेको पाइएमा कानून बमोजिम कारवाही गरिनेछ |यस नगर क्षेत्र भित्र डी.जे. बाजा,माइक ठुलो स्वरमा बजाउन सक्त मनाही गरिएको व्यहोरा सुचित गरिन्छ |यस नगर क्षेत्र भित्र संचालनमा रहेका तथा संचालन गर्ने जुनसुकै प्रकृतिका व्यापार व्यवसायी नगरपालिकामा अभिलेखीकरण गराई मात्र व्यवसाय संचालन गर्न सुचित गरिन्छ |सार्वजनिक स्थानमा धुम्रपान गर्न सक्त मनाही गरिएको छ |छाडा गाई,भैसी,सुँगुर,बाख्रा आदि चौपाया वस्तुहरु जथाभावी सडकमा नछोडी दिनुहुन समेत अनुरोध गरिन्छ |चर्पीमा नै दिसा पिसाब गर्ने बानी बसालौ |बाल बिबाह,बहु बिबाह कानूनी अपराध हो |कसैले बाल विवाह,वहु विवाह गरेको पाइएमा कानून बमोजिम कारवाही हुनेछ |

थारु माघी महोत्सब २०७५, सप्तरी

Read More

सुरुङ्गा न.पा. स्थित कदमाहा चौक

Read More

लहराइरहेको तराइको धान बाली

Read More

बहुक्षेत्रीय पोषण कार्यक्रम स्वयमसेवकको अन्तिम नतिजा प्रकाशित गरिएको बारे सूचना

सुरुङ्गा नगरपालिकाको दोस्रो नगरसभामा प्रस्तुत आ.व. २०७५/२०७६ आर्थिक व्यवस्था गर्न बनेको बिधेयक २०७५

दस्तावेज: 

हाटबजार तथा पोखरीहरुको ठेक्का सम्बन्धी जरुरी सूचना !!!

सूचना तथा समाचार

जन प्रतिनिधि

मुक्तिनाथ चौधरी

नगर प्रमुख

बिन्दा कुमारी पासमान

नगर उप प्रमुख

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
नगर शिक्षा अधिकृत
लेखा अधिकृत
सूचना अधिकारी
सूचना तथा संचार प्रविधि अधिकृत

जानकारी

User login