ताजा सूचना तथा जानकारी

नयाँ वर्ष २०७६ सालको शुभ उपलक्ष्यमा सुरुङ्गा नगरपालिका सप्तरीले तपाईहरुको सु-स्वास्थ्य,दिर्घायु,समृद्धि,सुख-शान्ति तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ |"हाम्रो नगर, हाम्रो गाउँ ; सबै बालबालिकालाई विद्यालय पुर्याऔँ" विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौँ !!!||

सुरुङ्गा नगरपालिका सप्तरीद्वारा १०९ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दलित छात्राहरुलाई साइकल वितरण गरी मनाइदै गर्दाको दृश्यहरु !!

संक्षिप्त परिचय

सुरुङ्गा नगरपालिका सप्तरी जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गसँग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ |यो नगरपालिका नेपाल सरकारले २०७३ सालमा साबिक पश्चिम पिपरा,हर्दिया,दौलतपुर,मधुपट्टी,कुशहा,हरिपुर,मलहनमा,टिकुलिया,पटेर्वा सबै वडा र मलहनिया गाउँ विकास समितिका ५ र ६ वडा मिलाएर बनेको हो |यस नगरपालिका हाल ११ वटा वडाहरुमा वर्गीकरण गरिएको छ |कुल १०७.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ त्रियुगा नगरपालिका,पूर्वतर्फ खडक नगरपालिका,पश्चिम तर्फ लहान नगरपालिका र दक्षिण तर्फ बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिका रहेका छन् |यस न.पा.

प्रधानमन्त्री रोजगार कार्यक्रमको जरुरी सूचना !!!

दस्तावेज: 

Pages