FAQs Complain Problems

ताजा सूचना तथा जानकारी

"हाम्रो नगर हाम्रो गाउँ :बालबालिकालाई विद्यालय पुर्याऔं"|बालबालिकालाई शिक्षाबाट बन्चित नगरौं|नगरपालिकाबाट नक्शा पास गराई मात्र घर निर्माण थालनी गर्न अनुरोध गरिन्छ |नक्शा पास नगराई घरको निर्माण कार्य थालनी गरे रोक लगाई भत्काउन सक्ने व्यहोरा समेत् सुचित गरिन्छ |स्थानीय रुपमा उत्पादन गरिने घरेलु रक्सी(जाँड)उत्पादन गर्न सक्त मनाही गरिएको छ साथै मदिरा पसलहरु ८:३० बजे पश्चात पूर्ण रुपमा बन्द गर्न हुनको लागि सुचित गरिन्छ |उत्पादन गरेको पाइएमा कानून बमोजिम कारवाही गरिनेछ |यस नगर क्षेत्र भित्र डी.जे. बाजा,माइक ठुलो स्वरमा बजाउन सक्त मनाही गरिएको व्यहोरा सुचित गरिन्छ |यस नगर क्षेत्र भित्र संचालनमा रहेका तथा संचालन गर्ने जुनसुकै प्रकृतिका व्यापार व्यवसायी नगरपालिकामा अभिलेखीकरण गराई मात्र व्यवसाय संचालन गर्न सुचित गरिन्छ |सार्वजनिक स्थानमा धुम्रपान गर्न सक्त मनाही गरिएको छ |छाडा गाई,भैसी,सुँगुर,बाख्रा आदि चौपाया वस्तुहरु जथाभावी सडकमा नछोडी दिनुहुन समेत अनुरोध गरिन्छ |चर्पीमा नै दिसा पिसाब गर्ने बानी बसालौ |बाल बिबाह,बहु बिबाह कानूनी अपराध हो |कसैले बाल विवाह,वहु विवाह गरेको पाइएमा कानून बमोजिम कारवाही हुनेछ |

सुरुङ्गा नगरपालिकाको कार्यालयबाट देखिएको मनमोहक दृश्य

Read More

सुरुङ्गा नगरपालिकाको सातौ नगरसभाको उदघाटन सत्र

Read More

सुरुङ्गा नगरपालिका ४ स्थित सेती देवी मन्दिर

Read More

लघु उद्यम बिकास सहजकर्ता नियुक्तिका लागि प्रारम्भिक सुचि प्रकाशन गरिएको बारे सूचना !!

स्वयम् सेवक शिक्षक पदको लागि लिइएको विषयगत परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ताको मिति निर्धारण सम्बन्धमा !!!

श्री कृष्ण जन्माष्टमीको पर्वको उपलक्ष्यमा भदौ १४ र १५ गते सार्वजनिक बिदा !!!

जन प्रतिनिधिहरु

मुक्तिनाथ चौधरी

नगर प्रमुख

बिन्दा कुमारी पासमान

नगर उप प्रमुख

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
नगर शिक्षा अधिकृत
सूचना अधिकारी
सूचना तथा संचार प्रविधि अधिकृत
प्रशासकीय अधिकृत
सव इन्जिनियर

जानकारी

User login