FAQs Complain Problems

ताजा सूचना तथा जानकारी

सुरुङ्गा नगरपालिकाले मिति २०७५/०६/०१ गते बाट सम्पत्ति कर (मालपोत सहितको सम्पत्ति कर) लिने व्यवस्था गरेको छ |जसमा फुसको घरको रु. ७०|- प्रति वर्ष,अर्धपक्की घरको रु. १५०|- प्रति वर्ष तथा RCC घरको ७० पैसा प्रति वर्ग फिट प्रति वर्ष रहेको छ |नगरपालिकाबाट नक्शा पास गराई मात्र घर निर्माण थालनी गर्न अनुरोध गरिन्छ |नक्शा पास नगराई घरको निर्माण कार्य थालनी गरे रोक लगाई भत्काउन सक्ने व्यहोरा समेत् सुचित गरिन्छ |स्थानीय रुपमा उत्पादन गरिने घरेलु रक्सी(जाँड)उत्पादन गर्न सक्त मनाही गरिएको छ साथै मदिरा पसलहरु ८:३० बजे पश्चात पूर्ण रुपमा बन्द गर्न हुनको लागि सुचित गरिन्छ |उत्पादन गरेको पाइएमा कानून बमोजिम कारवाही गरिनेछ |यस नगर क्षेत्र भित्र संचालनमा रहेका तथा संचालन गर्ने जुनसुकै प्रकृतिका व्यापार व्यवसायी नगरपालिकामा अभिलेखीकरण गराई मात्र व्यवसाय संचालन गर्न सुचित गरिन्छ |सार्वजनिक स्थानमा धुम्रपान गर्न सक्त मनाही गरिएको छ |छाडा गाई,भैसी,सुँगुर,बाख्रा आदि चौपाया वस्तुहरु जथाभावी सडकमा नछोडी दिनुहुन समेत अनुरोध गरिन्छ |चर्पीमा नै दिसा पिसाब गर्ने बाणी बसालौ |बाल बिबाह,बहु बिबाह कानूनी अपराध हो |कसैले बाल विवाह,वहु विवाह गरेको पाइएमा कानून बमोजिम कारवाही हुनेछ

सुरुङ्गा नगरपालिकाको कार्यालयबाट देखिएको मनमोहक दृश्य

Read More

जनस्वास्थ्य प्रयोगशाला PHC कडरबोनाको उद्घाटन कार्यक्रममा सहभागीहरु

Read More

सुरुङ्गा नगरपालिका ४ स्थित सेती देवी मन्दिर

Read More

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
नगर शिक्षा अधिकृत
बरिष्ठ इन्जिनियर
सूचना अधिकारी
सव इन्जिनियर

सुरुङ्गा नगरपालिकाको वृत्तचित्र

जानकारी

User login